सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

१२७ रन मै समेटियो विराटनगर किंग्स


पश्चिम प्रेस
शनिबार, मंसिर १५ २०८१
  • 362
    Shares

  • images
    images
    १२७ रन मै समेटियो विराटनगर किंग्स

    काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्स १२७ रनमा समेटिएको छ ।


    टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा समेटिएको छ । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडे । अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    विराटनगरलाई सस्तोमा समेट्न बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । हर्ष थक्कर र किशोर महतोले दुईदुईर मोहमद मोहसिन र माइकले एकएक विकेट लिएका छन् ।


    प्रतिक्रिया दिनुहोस