सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाको अर्धशतक


पश्चिम प्रेस
शनिबार, मंसिर १५ २०८१
  • 351
    Shares

  • images
    images
    जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाको अर्धशतक

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाले अर्धशतक प्रहार गरेका छन् ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा उनले विराटनगर किंग्सविरुद्ध ३९ बलमा अर्धशतक हानेका हुन् ।

    विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले पछ्याइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस