सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको तिलाचौरमा हँसियाले हानेर महिलाको हत्या


पश्चिम प्रेस
आइतबार, मंसिर १६ २०८१
  • 383
    Shares

  • images
    images
    कञ्चनपुरको तिलाचौरमा हँसियाले हानेर महिलाको हत्या

     महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा धारिलो हतियार प्रयोग गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार ४९ वर्षीय नरेन्द्रसिंह विष्टले ३० वर्षीया ज्योति विष्टको हँसिया प्रहार गरी हत्या गरेका हुन् । विष्टलाई नियन्त्रणमा लिएको उनले बताए ।


    प्रतिक्रिया दिनुहोस