बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको भीमदत्त ६ मा कांग्रेसका चन्द निर्वाचित


पश्चिम प्रेस
सोमबार, मंसिर १७ २०८१
  • 1.0K
    Shares

  • images
    images
    कञ्चनपुरको भीमदत्त ६ मा कांग्रेसका चन्द निर्वाचित

    महेन्द्रनगर ।कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश चन्द निर्वाचित भएका छन्। उनले १ हजार १०७ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले ४८७ मत पाए। 

     राप्रपाका सुशील कुमार भट्टले ३६९ र एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्दले २२५ मत पाए। रास्वपाका रामदत्त भट्टका पक्षमा २१८ मत परेको छ।


    प्रतिक्रिया दिनुहोस