मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली याक्स


पश्चिम प्रेस
सोमबार, मंसिर १७ २०८१
  • 995
    Shares

  • images
    images
    जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली याक्स

    काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामी टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।


    प्रतिक्रिया दिनुहोस