सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

लोकतान्त्रिक यातायात व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा थापा


पश्चिम प्रेस
आइतबार, माघ १३ २०८१
  • 419
    Shares

  • images
    images
    लोकतान्त्रिक यातायात व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा थापा

    महेन्द्रनगर । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ कञ्चनपुरको अध्यक्षमा निराजन थापा चयन भएका छन् ।

    काँग्रेस पार्टी कार्यालयमा शनिवार सम्पन्न प्रथम अधिवेशनबाट थापाको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

    समितिको उपाध्यक्षमा नवीन भट्ट, सचिव पुष्कर राज जोशी, कोषाध्यक्षमा गणेश खत्री चयन भएका छन् । त्यसै गरी समितिमा श्रीकृष्ण भट्ट,कृष्ण दत्त भट्ट, हरि पाण्डेय र गणेश कार्की सदस्य चयन भएका छन् ।


    प्रतिक्रिया दिनुहोस