शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कुलमानलाई हटाएर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त


पश्चिम प्रेस
सोमबार, चैत १० २०८१
  • 1.2K
    Shares

  • images
    images
    कुलमानलाई हटाएर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त

    काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार साँझ सिंहदरबारमा बसेको बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको हो।

    शाक्यलाई यसअघि पनि ओली नेतृत्वको सरकारले नै कार्यकारी निर्देशक नियुक्त गरेको थियो।


    प्रतिक्रिया दिनुहोस