मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

ईम्जा पानी ब्राण्डले पायो आईएसओ मान्यता


पश्चिम प्रेस
सोमबार, चैत १० २०८१
  • 1.2K
    Shares

  • images
    images
    ईम्जा पानी ब्राण्डले पायो आईएसओ मान्यता

    अत्तरिया । एलएस वाटर तथा वेवरेज प्रालिको इम्जा पानीले आईएसओ २२००० बाट प्रमाणित मान्यता पाएको छ ।

    कैलालीको गोदावरीस्थित २ मा रहेको एलएस वाटर तथा वेवरेज प्रालिको इम्जा पानी आईएसओ २२००० बाट प्रमाणित मान्यता पाएको हो ।

    खाध्य सुरक्षा ब्यबस्थापन प्रणालीले आईएसओ प्रमाणित गरेको कम्पनी निर्देशक अनिलकुमार शाहले जानकारी दिएका छन ।


    प्रतिक्रिया दिनुहोस