शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नारी दिवसकै दिन शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कारवाहीमा


पश्चिम प्रेस
मंगलबार, फागुन २४ २०७८
  • 1.2K
    Shares

  • images
    images
    नारी दिवसकै दिन शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कारवाहीमा

    महेन्द्रनगर । शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीले कारवाही गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा विजयि चन्दले पार्टीको निर्देशन बमोजिम पदीय आचरण र भुमीका निर्वाह नगर्ने र वेवास्ता गर्दै हिड्ने गरेको भन्दै नेकपा एमाले बैतडीले कारवाही गरेको हो । पार्टीले पटक पटक सेचत गराउदा समेत सामाजिक सञ्जालमा पार्टीको नेतृत्व विरुद्ध बोलेको भन्दै चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहे गरी बारवाही गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।


  • सम्बन्धित विषय:

  • # नारी दिवस
  • # शिवनाथ गाउँपालिका
  • # कुश्मा चन्द
  • प्रतिक्रिया दिनुहोस