बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमका ४ जिल्लामा एकीकृत बस्ती निमार्ण गरिने


पश्चिम प्रेस
बुधबार, फागुन २५ २०७८
  • 722
    Shares

  • images
    images
    सुदूरपश्चिमका ४ जिल्लामा एकीकृत बस्ती निमार्ण गरिने

    महेन्द्रनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उच्च पहाडी एवम् हिमाली क्षेत्र समृद्धि कार्यक्रम अन्तर्गत एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्न सुदूरपश्चिमका ४ जिल्लाका स्थानीयतहलाई १० दिनभित्र स्थान पहिचान गरी पठाउन निर्देशन दिइएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि दार्चुलाको ९ स्थानीय तह, बझाङको १२ स्थानीय तह, अछामको १० स्थानीय तह, बाजुराका ८ स्थानीय तहसँग स्थान छनौटको माग गरेको छ ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • # एकीकृत बस्ती निमार्ण
  • प्रतिक्रिया दिनुहोस