बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

प्रचण्ड र चिनियाँ राजदूत यान्छी बीच भेट


पश्चिम प्रेस
बुधबार, फागुन २५ २०७८
  • 621
    Shares

  • images
    images
    प्रचण्ड र चिनियाँ राजदूत यान्छी बीच भेट

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटबार्ता भएको छ ।  उनीहरुबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे झन्डै दुई घन्टा लामो छलफल भएको थियो ।


  • सम्बन्धित विषय:

  • # चिनियाँ राजदूत
  • # पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • प्रतिक्रिया दिनुहोस