महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भोली शुक्रबार स्थानीय विदा दिने निर्णय गरेको छ । नगरपालिकाको वडा –८ स्थित मणिकाधाम बैजनाथ मन्दिरमा लाग्ने मेलाको अवसरमा नगरपालिकाले एक दिन स्थानीय विदा दिने निर्णय गरेको हो ।
पश्चिम प्रेस