आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

उत्तराखण्डका मुख्यमन्त्री धामी ७ हजार मतले पराजित


पश्चिम प्रेस
बिहीबार , फागुन २६ २०७८
  • 622
    Shares

  • images
    images
    उत्तराखण्डका मुख्यमन्त्री धामी ७ हजार मतले पराजित

    महेन्द्रनगर । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी ७ हजारभन्दा बढी मतले पराजित भएका छन ।  विधानसभा चुनावमा खटिमा क्षेत्रबाट भारतीय कांग्रेसका  उम्मेदवार भुवनचन्द्र कापडील बहालवाल मुख्यमन्त्री धामीलाई फराकिलो मत अन्तरले चुनाव हराउँदै विजयि भएका हुन । १ लाख बढी मतदाता रहेको खटिमा विधानसभा क्षेत्रमा ९० हजार मत खसेको थियो । 


    प्रतिक्रिया दिनुहोस