मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

भीमदत्तमा थपिए ६७ हजार मतदाता


पश्चिम प्रेस
शुक्रबार, फागुन २७ २०७८
  • 737
    Shares

  • images
    images
    भीमदत्तमा थपिए ६७ हजार मतदाता

    महेन्द्रनगर । स्थानियतहको दोस्रो पटकको निर्वाचनको मिती घोषणा भइसक्दा अन्तीम मतदाता नामावली  प्रकाशन हुन बाँकी छ । तर निर्वाचन कार्यालयले गत २५ गतेपछि मतदाता नामावलीमा नामदर्ता गराउन बन्द गरेसँगै मतदाता नामावली सच्याउने कार्य भइरहेको छ । जसका लागी अझै २ साता जति लाग्ने निर्वाचन आयोगको कार्यालय महेन्द्रनगरले जनाएको छ । स्थानिय तहको निर्वाचन २०७४ अनुसार भीमदत्त नगरपालिकामा जम्मा ३७ हजार ८ सय ८६ मत खसेको थियो । आगामी वैशाखमा हुने स्थानिय तहको निर्वाचनमा भीमदत्त नगरपालिका बाट ६७ हजार एक सय ७८जनाले मतदाता नामावलीमा नामदर्ता गराएका छन । 


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • # भीमदत्त नगरपालिका
  • प्रतिक्रिया दिनुहोस