मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बलिउड अभिनेता अनुपम खेर ,नेपालमा


पश्चिम प्रेस
मंगलबार, असोज १९ २०७८
  • 880
    Shares

  • images
    images
    बलिउड अभिनेता अनुपम खेर ,नेपालमा

    काठमाडौं । बलिउड अभिनेता अनुपम खेर नेपालमा छन् । 
    बलिउड चलचित्र ‘उचाइ’ छाँयाङनका लागि सोमबार नेपाल पुगेका खेर, मंगलबार बिहान पशुपतिनाथ मन्दिर दर्शनका निम्ति पुगेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा, ट्वीट गर्दै हिन्दुधर्मका पवित्र स्थानमा आएर दर्शन पाउदा मन आन्नदित हुने गरेको बताउदै सबैको सु ःस्वास्थ्यको र शान्तिको कामना गरेका छन् । 


    प्रतिक्रिया दिनुहोस