महेन्द्रनगगर । निर्वाचन आयोग र राजनैतिकदलहरु बिच स्थानिय तह निर्वाचन तयारिबारे आयोगको कार्यालयमा छलफल सुरु भएको छ । आगामि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनबारे आयोगले छलफल गर्न संघ, प्रदेश र स्थानिय तहमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रतिनिधिहरुलाइ छलफलका लागि बोलाइएको हो । यस्का साथै आयोगले छाप्ने हरियो रङको मतपत्रबारे प्रमुख प्रतिपक्षि नेकपा एमालेले उठाएको प्रनका बारेमा समेत छलफल हुने छ ।
.gif)