शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

निर्माण ब्यबसायीलाइ एमसिसीको ग्लोबल टेण्डरमा भाग लिन प्रधानमन्त्रि देउवाको आग्रह


पश्चिम प्रेस
शुक्रबार, फागुन २७ २०७८
  • 592
    Shares

  • images
    images
    निर्माण ब्यबसायीलाइ एमसिसीको ग्लोबल टेण्डरमा भाग लिन प्रधानमन्त्रि देउवाको आग्रह

    महेन्द्रनगर । प्रधानमन्त्रि शेरबहादुर देउवाले पुर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागि हुन नेपाल निर्माण ब्यबसायिलाई आह्वान गरेका छन ।  एमसिसि पास भै सकेपछि यस अन्तर्गत हुने पुर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागि हुन प्रधानमन्त्रि देउवाले आह्वान गरेका हुन । नेपाल निर्माण ब्यबसायि संघको साधारणसभालाइ सम्बोधन गर्दै देउवाले अमेरिकि कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनु पर्ने बाध्यता रहेको भन्दै नेपाल निर्माण ब्यबसायिले पनि यस्मा भाग लिन आग्रह गरेको हो । 


  • सम्बन्धित विषय:

  • # एमसीसी
  • # निर्माण ब्यबसायी
  • # प्रधानमन्त्रि शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस