आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड कर छलीको मुद्धा दायर


पश्चिम प्रेस
शुक्रबार, फागुन २७ २०७८
  • 819
    Shares

  • images
    images
    कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड कर छलीको मुद्धा दायर

    काठमाडौं ।  राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर गरेकोे छ । ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँबराबर कर छलीको आरोपमा विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुलउपर गरिनुपर्ने राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।
     


  • सम्बन्धित विषय:

  • # राजस्व अनुसन्धान विभाग
  • # कोकाकोला
  • प्रतिक्रिया दिनुहोस