बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

सर्वोच्चमा गोरु ब्याएर ५ बाच्छा भए : एमाले अध्यक्ष ओली


पश्चिम प्रेस
शुक्रबार, फागुन २७ २०७८
  • 744
    Shares

  • images
    images
    सर्वोच्चमा गोरु ब्याएर ५ बाच्छा भए : एमाले अध्यक्ष ओली

    महेन्द्रनगर । प्रमुख प्रतिपक्षिदल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गरि गोरु ब्याएको टिप्पणी गरेका छन । प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै उहाँ सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गरे । ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्चले ढाल्ने काम गरेको आरोप लगाए ।


  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # केपी शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस