शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

चुनावमा ओली र कांग्रेसका नेता बोरामा पैसाल लिएर आउछन : झलनाथ खनाल


पश्चिम प्रेस
शनिबार, फागुन २८ २०७८
  • 613
    Shares

  • images
    images
    चुनावमा ओली र कांग्रेसका नेता बोरामा पैसाल लिएर आउछन :  झलनाथ खनाल

    महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेपाली काँग्रेसका नेताहरु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोरामा पैसा लिएर आउने बताएका छन् ।
    नेता खनालले चुनाव  जित्नका लागि भोट किन्न ओली र काँग्रेस नेता बोरामा पैसा लिएर आउने बताएका हुन् । उनले एमाले अध्यक्ष ओली पनि चुनावमा पैसाको बोरा बोकेर चुनावमा भिड्ने बताए । एमालेले आफुलाई हराउने रणनीति बनाइरहेको समेत खनालले बताए ।  उनले आफ्नो पार्टी भर्खरै ६ महिनाको भएको बताउँदै पैसा समेत नभएकोले निर्वाचन आचारसंहितालाई सही प्रयोग गरेर चुनावी मैदानमा उत्रिन लागेको बताए । 


  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • # नेकपा एकीकृत समाजवादी
  • प्रतिक्रिया दिनुहोस