काठमाडौँ । नेकपा एमालेले ससंदीय दलको बैठक आह्वान गरेको छ । संसद अधिवेशन अन्त्य गरिएपछि एमालेले आज दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।बैठक संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।
पश्चिम प्रेस