मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको मृत्यु


पश्चिम प्रेस
बिहीबार , असोज २१ २०७८
  • 714
    Shares

  • images
    images
    नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको मृत्यु


    काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन् । काठमाडौं ७ बुलबुले, चाबाहिल घर भएका चतुर्वेदीको आफनो निवास अगाडि मृत अवस्थामा फेला परेका काठमाडौं प्रहरी परीसरका प्रमुख एसएसपी असोक सिंहले बताए । 
    सिंहले प्रारम्भीक अनुसन्धानमा, चतुर्वेदीले निमार्णाधिन घरको चार तलामाथिबाट हाम फालेको देखीएकोे बताउदै घटनाको थप अनुसन्धान भइरहेको बताए ।
    शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्याय टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस