महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० वर्ष माथीकाले कांग्रेसलाई भोट नहाल्ने बताएका छन । ओलीले नेपाल कम्युनिष्ट पार्टी एमाले सम्पर्क समन्वय कमिटिद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले कार्यक्रममा पाच दलिय गठबन्धनलार्ई व्यङ्ग्य गर्दै स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताए ।
.gif)