शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री देउवाले गरे माथिल्लो तामाकोसी अवलोकन


पश्चिम प्रेस
शनिबार, चैत ५ २०७८
  • 794
    Shares

  • images
    images
    प्रधानमन्त्री देउवाले गरे माथिल्लो तामाकोसी अवलोकन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २२० केभीको नयाँ खिम्ती सबस्टेसनको उद्घाटनका गरेका छन । दोलखामा निर्माण भएको सबस्टेसन मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादन हुने विद्युत जडान हुने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट यस नयाँ खिम्ती सबस्टेशन जडान भइसकेको छ ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस