महेन्द्रनगर । प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन । उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । त्यसैगरी जनप्रतिनिधिहरुले जनचासोको काम मात्रै नगरी गुणस्तरीय, पारदर्शी, जवाफदेही हुनुपर्ने बताए ।
.gif)