सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदुरपश्चिबाट दिलेन्द्र बडू कानुन मन्त्रि


पश्चिम प्रेस
शुक्रबार, असोज २२ २०७८
  • 794
    Shares

  • images
    images
    सुदुरपश्चिबाट दिलेन्द्र बडू कानुन मन्त्रि

    काठमाडौं । कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम र मन्त्रालय टुंगो लागेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले थप मन्त्रीहरूको टुंगो लगाएका हुन ।
    प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले पाएका मध्ये ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, दिलेन्द्रप्रसाद बडूलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाउने टुंगो लागेको छ । कांग्रेसको भाग सात मन्त्रि र एक राज्यमन्त्रि परेका छन् ।

     


    प्रतिक्रिया दिनुहोस