बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

तस्वीरमा हेर्नुहोस करिश्माको पार्टी प्रवेश कार्यक्रम


पश्चिम प्रेस
मंगलबार, चैत ८ २०७८
  • 753
    Shares

  • images
    images
    तस्वीरमा हेर्नुहोस करिश्माको पार्टी प्रवेश कार्यक्रम

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह, लोकप्रिय कलाकार करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराएका छन । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले उनीहरुलाई स्वागत गरेका थिए। सोही अवसरमा पर्सा जिल्लाको माओवादी केन्द्रका बाबुराम कौसिक र जनता समाजवादीका कार्यकर्ता पनि सोही पार्टीमा प्रवेश गरेका छन ।

    2.png
    3.png
    4.png
    5.png
    8.png
    6.png


  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # केपी शर्मा ओली
  • # करिश्मा मानन्धर
  • प्रतिक्रिया दिनुहोस