बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

आउँदो चुनावमा बहुमत ल्याउने ओलीको दावी


पश्चिम प्रेस
मंगलबार, चैत ८ २०७८
  • 501
    Shares

  • images
    images
    आउँदो चुनावमा बहुमत ल्याउने ओलीको दावी

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आउँदो चुनावमा बहुमत ल्याउने दाबी गरेका छन । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउँदै ओलीले आगामी चुनावमा हामी बहुमत ल्याउने दाबी गरे । उनले कार्यकर्तालाई बहुमत ल्याउनेगरी चुनावमा होमिन समेत निर्देशन दिए ।


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • # नेकपा एमाले
  • # केपी शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस