प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल नियुक्त भएका छन् ।यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच यो विषयले विवाद सिर्जना गरेको थियो । प्रधानमन्त्रीमा नियुक्त भएको झन्डै ८८ दिनपछि उनले सरकारलाई पूर्णता दिएका हुन् ।
.gif)