सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्रि शेरबहादुर देउवा आज पोखरामा हुने


पश्चिम प्रेस
आइतबार, असोज २४ २०७८
  • 954
    Shares

  • images
    images
    प्रधानमन्त्रि शेरबहादुर देउवा आज पोखरामा हुने

    काठमाडौं । प्रधानमन्त्रि शेरबहादुर देउवा आज पोखरा जाने भएका छन् । प्रधानमन्त्रि देउवाको बिहान १० बजे पोखरा पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रिको सचिवालयले जनाएको छ । 
    गण्डकी प्रदेश पूर्ण साक्षर प्रदेश घोषणा सभालाई सम्बोधन पछि, दिउँसो ३ बजे पोखरा १७ मा चियापान कार्यक्रममा सहभागि हुने, अपराहन्न ५ बजे राष्ट्र बैंकको गेष्ट हाउसमा कार्यकर्तासंग भेटघाट कार्यक्रम भएको र सोमबार विहान निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरिक्षण गर्ने प्रधानमन्त्रि देउवाको कार्यक्रम रहेको प्रधानमन्त्रि सचिवालयले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस