महेन्द्रनगर । रुसि सेना फिर्ता हुनथाले सँगै युक्र्रेनको राजधानि किभका ुसबै क्षेत्र युक्रेनको नियन्त्रणमा रहेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ । रुसि सेनाले किभ नजिकैको होस्टमेल बिमानस्थल छोडेका छन । यस अघि रुसले सोहि बिमान स्थल नियन्त्रणमा लिएर रुसले आक्रमण गर्दै आएको थियो ।
टर्किमा भएको वार्तामा सहमतिको आधार तयार हुँदै गएको भन्दै रुसले आफ्ना सेनाहरुलाई पछि हटाएको हो । तर पश्मिा देशहरुले भने रुस कमजोर भईसकेकाले पछाडि हट्न बाध्य भएको दाबि गरेका छन । युक्रेनका बुका , होस्टमेल लगायतका ठाउँबाट रुसी सेना र्फिता हुँदै गइरहेको बीबीसीले बताएको छ ।
.gif)