शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशील


पश्चिम प्रेस
सोमबार, चैत २१ २०७८
  • 686
    Shares

  • images
    images
    बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशील

    बैतडी ।  बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सुचीमा रहेका छन । १२९ मतदानस्थल मध्ये मतदानस्थल सुरक्षा दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ ओटा मतदानस्थल कम संवेदनशीलको सूचीमा रहेका उनले बताए । १० ओटा स्थानीय तह रहेको बैतडीमा २ सय ५ ओटा मतदान केन्द्र रहेका छन् । जिल्लामा १ लाख ४८ हजार ६ सय ६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस