शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा नाराबाजी


मंगलबार, चैत २२ २०७८
  • 652
    Shares

  • images
    images
    निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा नाराबाजी

    महेन्द्रनगर । आगामि स्थानिय तहको चुनावका लागी निर्वाचन आचार संहितामा लिखित प्रतिबद्धता जनाउनको लागी निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा नाराबाजी भएको छ । दलका प्रतिनिधिहरुले बोल्न नपाएको भन्दै आयोग बिरुद्ध नाराबाजी गरेका छन ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संयमित भएर आ आफ्नो स्थानमा बस्न आग्रह गरेतापनि प्रतिनिधि दलहरुकोे  होहल्ला र नाराबाजी जारी रहेपछि असहज स्थिति सिर्जना भएको छ । 




    प्रतिक्रिया दिनुहोस