शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस


शुक्रबार, चैत २५ २०७८
  • 665
    Shares

  • images
    images
    राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीसमक्ष न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्षसमेत रहनुभएका कामु प्रधानन्यायाधीश कार्कीले नेपालको संविधानको धारा १३८ वमोजिम ती प्रतिवेदनहरु पेस गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 




    प्रतिक्रिया दिनुहोस