महेन्द्रनगर । बाढीको निरिक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा भोली
(बिहीबार) सुदूरपश्चिम आउदैछन । बाढीपहिरोले पु¥याएको क्षतिको निरीक्षणमा आउने भएका छन । प्रधानमन्त्री देउवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई लिएर सुदूरपश्चिम आउँदै छन्।
प्रधानमन्त्रीको उक्त टोलीमा कांग्रेस केन्द्रीय सदस्यहरु साउद, लेखक र वीरबहादुर बलायर पनि रहने छन ।
.gif)