सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

आजको मौसम के छ ?


पश्चिम प्रेस
आइतबार, कात्तिक ७ २०७८
  • 864
    Shares

  • images
    images
    आजको मौसम के छ ?

    महेन्द्रनगर । आज देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेकोे छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
    आज सबै प्रदेशका थोरै–थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावनासमेत रहेकोले । सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    प्रतिक्रिया दिनुहोस