शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरका मतदान केन्द्रमा निर्वाचन सामाग्री पठाइँदै (फोटो फिचर)


पश्चिम प्रेस
सोमबार, वैशाख २६ २०७९
  • 1.0K
    Shares

  • images
    images
    कञ्चनपुरका मतदान केन्द्रमा निर्वाचन सामाग्री पठाइँदै (फोटो फिचर)

    महेन्द्रनगर । ३० वैशाखमा हुने निर्वाचनको आवश्यक तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    Untitled design (11).jpg

    जसका लागी निर्वाचन सामाग्री ढुवानीको कार्य भइरहेको जनाइएको छ । सोमबार जिल्लाको बेलौरी,पुर्नवास, बेल्डाँडी र लालझाँडीमा निर्वाचन सामाग्री पठाइएको निर्वाचन कार्यालयले जनाएको छ । 

    Untitled design (1).jpg
    Untitled design (4).jpg

    जिल्ला समन्वय समितीको भवनबाट जिल्ला स्थित टाढाका मतदान केन्द्रमा सोमबार निर्वाचन सामाग्री पठाइएको निर्वाचन कार्यालयले जनाएको हो ।

    Untitled design.jpg
    Untitled design (5).jpg
    Untitled design (2).jpg

     


    प्रतिक्रिया दिनुहोस