काठमाडौं । गाईजात्राको अवसरमा भक्तपुरमा वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा एउटा गाई निकालिएको छ। गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकका आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वासले गाईजात्रा निकाल्ने गरेको हो । भक्तपुरमा गाईजात्रा कृष्णाष्टमीसम्म नौ दिन आठ रात मनाइन्छ । तस्बिर : रासस
.gif)