मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

बैतडीमा छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय


पश्चिम प्रेस
सोमबार, जेठ ९ २०७९
  • 900
    Shares

  • images
    images
    बैतडीमा छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय

    महेन्द्रनगर । बैतडीको पाटन नगरपालिका वडा नम्बर १० का नवनिर्वाचित जनप्रतिनिधीहरुले पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहान भत्ता उपलब्ध गराउने निर्णय गरेका छन् ।

    नवनिर्वाचित वडा अध्यक्ष धन बहादुर कुवँरसहित वडा सदस्यहरुले पदभार ग्रहण गर्दे वडाभित्र पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमाहरुलाई प्रोत्साहात स्वरुप एक हजार रुपैया प्रदान गर्ने निर्णय गरेका हुन् । सोमबार उत्त निर्णय भएका वडा सदस्य पदमराज पन्तले जानकारी दिए । आज वडा सदस्य तथा अध्यक्षहरुले पदभार ग्रहण गरेका थिए । 


    प्रतिक्रिया दिनुहोस