काठमाण्डौँ । जलवायू परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रिसंघीय सम्मेलन (Cop 26) मा भाग लिन प्रधानमन्त्री देउवा आज बेलायत प्रस्थान गरेका छन् । स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने उक्त सम्मेलनमा देउवाले सम्बोधन गर्ने कार्यक्रम ्हेको छ । कार्यक्रम पछि कार्तिक १७ गते प्रधानमन्त्री देउवा नेपाल फर्कने भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक कार्य का लागि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
.gif)