मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :
राष्ट्रिय जनगणना २०७८

गणकहरुलाई प्रशिक्षण सुरु


पश्चिम प्रेस
शनिबार, कात्तिक १३ २०७८
  • 812
    Shares

  • images
    images
    गणकहरुलाई प्रशिक्षण सुरु

    महेन्द्रनगर । राष्ट्रिय जनगणना २०७८ लागि कञ्चनपुरमा तयारी थालिएको छ ।  जिल्लाको जनगणनाका लागि ४ सय ७७ जना गणकहरूलाई प्रशिक्षण सुरु गरिएको छ ।  कञ्चनपुरका नौ वटै स्थानीय तहहरुमा स्थापना गरिएका ५ वटा स्थानीय जनगणना कार्यालयमा गणकहरूलाई प्रशिक्षण सुरु गरिएको जिल्ला जनगणना अधिकारी गोविन्द प्रसाद न्यौपानेले बताए । सुपरिवेक्षकहरुले प्रारम्भिक लगत संकलन गरी गणना क्षेत्र निर्धारण गरिएको र उक्त विवरण सहित गणकहरु कात्र्तिक २५ गतेदेखी घरदैलोमा खटिने छन ।


    प्रतिक्रिया दिनुहोस