आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

विमान दुर्घटना : १६ वटा शव भेटियो, अरुको खोजी जारी


पश्चिम प्रेस
सोमबार, जेठ १६ २०७९
  • 799
    Shares

  • images
    images
    विमान दुर्घटना : १६ वटा शव भेटियो, अरुको खोजी जारी

    काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव भेटिएको  छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।


    प्रतिक्रिया दिनुहोस