मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

आज सुदूरपश्चिममा पानी पर्ने सम्भावना


पश्चिम प्रेस
मंगलबार, कात्तिक १६ २०७८
  • 860
    Shares

  • images
    images
    आज सुदूरपश्चिममा पानी पर्ने सम्भावना

    महेन्द्रनगर । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेशका पहाडी भु ण्भागमा समेत पानी पर्ने सम्भावना छ । महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ ।  


    प्रतिक्रिया दिनुहोस