मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला,हत्या आशंकामा दुई पक्राउ


पश्चिम प्रेस
बुधबार, जेठ २५ २०७९
  • 589
    Shares

  • images
    images
    दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला,हत्या आशंकामा दुई पक्राउ

    महेन्द्रनगर । दार्चुलामा आगोले जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।   शैल्यशिखर नगरपालिका १ बारिलका ४० वर्षीया अनिभा खडायतको शव जलेको अवस्थामा फेला परेको हो ।  घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । भन्नेबारे घटना बारे बुझ्न दार्चुलाका डीएपी घटना स्थल पुगेका छन ।  महिलाका श्रीमान ७र ८ वर्ष पहिले बितेका थिए । मृतकका दुई छोरी र एक छोरा छन् ।  घटनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय दुई जनालई नियन्त्रणमा लिएको छ ।


    प्रतिक्रिया दिनुहोस