मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरको भाषीमा दुर्घटना एक जनाको मृत्यु


पश्चिम प्रेस
शनिबार, जेठ २८ २०७९
  • 2.1K
    Shares

  • images
    images
    महेन्द्रनगरको भाषीमा दुर्घटना एक जनाको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरको पूर्व पश्चिम राजमार्ग स्थीत भाषीमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 
    शनिवार राजमार्गमा रोकिराखेको से२प ५६५८ नम्बरको मोटरसाइकललाई से १ त ९६६८ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त–१ बाराकुण्डाका तेजसिंह धामीको उपचारको क्रममा महाकाली प्रादेशीक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक बेदकोट नगरपालिका–१० का राकेश रानालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस