मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

रवीन्द्र मिश्र पक्षलाई निर्वाचन आयोगले दियो वैधता


पश्चिम प्रेस
बिहीबार , कात्तिक १८ २०७८
  • 751
    Shares

  • images
    images
    रवीन्द्र मिश्र पक्षलाई निर्वाचन आयोगले दियो वैधता

    काठमाडौं : निर्वाचन आयोगले रवीन्द्र मिश्र पक्षलाई विवेकशील साझा पार्टीको वैधता दिएको छ । आयोगको बुधबार बसेको बैठकले यो निर्णय गरेको हो । विवेकशील साझा पार्टीको विधान २०७८ र केन्द्रीय समितिमा हेरफेर भएको विवरण राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ बमोजिम अद्यावधिक गरी अभिलेखिकरण भएको व्यहोरा जानकारीको लागि अनुरोध छ।’ आयोगको विज्ञप्तीमा भनिएको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गरेको थियो । 


    प्रतिक्रिया दिनुहोस