सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

आज गोवर्धन र हली पूजा


पश्चिम प्रेस
शुक्रबार, कात्तिक १९ २०७८
  • 757
    Shares

  • images
    images
    आज  गोवर्धन  र हली पूजा

    काठमाण्डौँः आज यमपञ्चक अर्थात तिहारको चौँथो दिन  गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । बाँझो धर्ती जोतेर अन्न फल्न योग्य बनाउने गोरुको पूर्वीय परम्परामा विशेष महत्व रहेको पाइन्छ । कठीन परिश्रमले अन्न फलाउने काममा कृर्षकलाई सबैभन्दा बढी  सहयोग गर्ने गोरुलाई फूलमाला तथा स्थानीय रम्बासका फुन्नाहरु लाउने चलन छ  ।  त्यसैगरी गोरुलाई मिठो मिठो खानेकुरा पनि खुवाइन्छ । आजको दिनमा किसानको समेत पूजा गर्ने, मिठो खुवाउने, टिका लगाएर नया कपडा दिने चलन रहेको पाइन्छ । 


    प्रतिक्रिया दिनुहोस