मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

श्रीमानको लाठी प्रहारले श्रीमतीको मृत्यु


पश्चिम प्रेस
आइतबार, कात्तिक २१ २०७८
  • 1.1K
    Shares

  • images
    images
    श्रीमानको लाठी प्रहारले श्रीमतीको मृत्यु


    दाङ जिल्लाको गढवा गाउँपालिका–६ बालापुरमा श्रीमानले लाठी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन । शनिबारका दिन मदिरा सेवन गरी घरयासी विवाद पर्दा ६० वर्षीय  थापाले लाठी प्रहार गर्दा उनकी ५० वर्षीया श्रीमती सुनिता रोकाको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको मृत्युपछि दानबहादुर फरार रहेको र उनको खोजी कार्य भइरहेको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस