शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतमा तिव्र गतिमा बढ्दै कोरोना सङ्क्रमण


पश्चिम प्रेस
आइतबार, असार १२ २०७९
  • 487
    Shares

  • images
    images
    भारतमा तिव्र गतिमा बढ्दै कोरोना सङ्क्रमण

    महेन्द्रनगर । पछिल्लो २४ घण्टामा भारतमा थप ११ हजार ५७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ । भारतमा पाँच दिनको अन्तरालमा नै सङ्क्रमितको सङ्ख्या ७० हजार २६५ ले बढेको छ । यो सँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ९१ हजार ६१ पुगेको छ ।

    एक दिन अगाडि मात्रै भारतमा १५ हजार ९४० जना सङ्क्रमित थपिएका थिए । त्यसै गरि २० जनाको मृत्यु समेत भएको थियो । भारतमा सङ्क्रमणदर बढेर ४ ३९ पुगेको बताइएको छ । 


  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमण
  • प्रतिक्रिया दिनुहोस