सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

आज प्रतितोला १ सयले बढ्यो सुनको मुल्य


पश्चिम प्रेस
आइतबार, असार १२ २०७९
  • 459
    Shares

  • images
    images
    आज प्रतितोला १ सयले बढ्यो सुनको मुल्य

    महेन्द्रनगर । आइतबार सुनको मुल्य प्रतितोला १ सय रुपैँयाले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ सयले बढेर ९७ हजार ३ सय रुपैँया रहेको छ । त्यसैगरि तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ८ सय रहेको छ , भने चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस